फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की । पोखराको फेवातालमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा तालमा डुबेर अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मीन गुरुङको मृत्यु भएको हो । शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट बेपत्ता भएका गुरुङको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साँझ ७ … Continue reading फेवातालमा डुबेर एकजनाको मृत्यु